‘पराजित हुने भएपछि एमालेले हिन्दु मुस्लिमको षडयन्त्र गर्दैछ’- प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेकपा (एमाले) ले पराजित हुने देखेपछि हिन्दु-मुस्लिमको कुरा उठाउन सुरु गरेको बताए ।आज जनकपुर उपमहानगरपालिका-१३ को चुनावी सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।                          

स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com