काठमाडौं । सुनसरीको रामधुनी नगरपालिका–७ स्थित चतरा–कान्छी चोक सडक खण्डमा भएको मोटरसाइकल दुर्घटनामा परी बाबुछोरासहित ३ जनाको मृत्यु भएको छ। दुई जना गम्भीर घाइते भएका छन्। दुर्घटनामा परी मोटरसाइकल चालक रामधुनी नगरपालिका–६ का ३४ वर्षीय इनर्चन चौधरी, उनका छोरा ९ वर्षीय प्रनिष चौधरी र को
स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।