वर्षापछिको पहिरोका कारण दिक्तेल गाईघाट सडक अवरुद्ध

काठमाडौं । अविरल वर्षाका कारण दिक्तेल गाईघाट सडक अवरुद्ध भएको छ । गयराती परेको अविरल वर्षाका कारण सो सडकखण्डको दिप्रुङ चुइचुम्मा गाउँपालिकाको वडा नम्बर ४ रेग्मीटारदेखि तुवाखोलासम्म अन्दाजी ४ किलोमिटर क्षेत्रमा पहिरो खसेको तथा सडक पानीले खोलेपछि सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको

स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com