एजेन्सी । इन्डोनेसियाको पूर्व नुसा तेंग्गारा प्रान्तमा अवस्थित माउन्ट लेवोटोबीमा लाकी–लाकी नामक ज्वालामुखी विस्फोट भएको छ। स्थानीय भौगर्भिक एजेन्सीका अनुसार ज्वालामुखीले ११ किलोमिटर उचाइसम्मको विशाल खरानीको मुस्लो आकाशमा उडाएको छ। यो ज्वालामुखी स्थानीय समय अनुसार साँझ ५ बजेर ३५ मिनेटमा विस्फोट भएको हो। ज्वालामुखीबाट निस्किएको
स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।