काठमाडौं । म्याग्दीबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित पूर्वमन्त्री महावीर पुन ले मतगणना नसकिएकोले फुर्सदको समयमा किता बेचेको प्रष्टीकरण दिएका छन् । उनले फुर्सदको समयमा किताब बेचेकोले ‘कोही पनि नरिसाउन’ भनेका छन् । महावीर प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएपछि पनि पोखराका विभिन्न क्षेत्रमा किताब बेच्न व्यक्त छन् ।
स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।