काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा)का संरक्षक रेशम चौधरीले अनियन्त्रित रूपमा अन्तर्वार्ता दिँदै हिँड्नेहरूप्रति कडा असन्तोष व्यक्त गरेका छन्। आइतबार सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै उनले ‘जथाभावी अन्तर्वार्ता दिनेहरूले कानुनी परिणाम भोग्न तयार रहनुपर्छ’ भन्ने चेतावनी दिएका छन्। ‘जथाभावी नबोल्नुस् मित्र’ भन्दै चौधरीले टिप्पणी गरेका छन्।
स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।