एमाले पोलिटब्युरो बैठक जारी, आजै सक्न अध्यक्ष ओलीको निर्देशन

काठमाडौं । नेकपा एमालेको पोलिटब्युरो बैठक ललितपुर च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा आज पनि जारी छ। बैठकमा आगामी विधान महाधिवेशनमा पेस गरिने प्रतिवेदनमाथि गम्भीर छलफल भइरहेको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिएका छन्। प्रमुख गौतमका अनुसार बैठकमा पोलिटब्युरो सदस्यहरूले आ–आफ्नो धारणा राख्ने क्रम जारी छ।

स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com