काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग स्विट्जरल्याण्डका सङ्घीय विदेशमन्त्री इग्नाजिओ डानियल जिओभान्नी क्यासिसले सोमबार बालुवाटारमा शिष्टाचार भेट गरेका छन्। भेटवार्तामा नेपाल–स्विट्जरल्याण्डबीचको दीर्घकालीन मित्रवत् सम्बन्धलाई थप सुदृढ बनाउँदै विकास, सङ्घीयता सबलीकरण, जलवायु परिवर्तन, विपद् व्यवस्थापन र संक्रमणकालीन न्यायका क्षेत्रमा सहकार्य विस्तार गर्ने विषयमा छलफल भएको थियो।
स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।