काठमाडौं । विपक्षी दलहरूको अवरोधका कारण आजको प्रतिनिधिसभा बैठक स्थगित गरिएको छ। अब प्रतिनिधिसभाको अर्को बैठक भोलि दिउँसो २ बजेका लागि निर्धारण गरिएको छ। सभामुख देवराज घिमिरेले बैठक प्रारम्भ भएको घोषणा गरेलगत्तै विपक्षी सांसदहरू आक्रोशित हुँदै उभिएर सदन अवरुद्ध गरे। सभामुख घिमिरेले बारम्बार आग्रह गरे
स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।