काठमाडौं । नेकपा (एकीकृत समाजवादी) की नेतृ रामकुमारी झाँक्रीलाई पार्टी अध्यक्ष माधवकुमार नेपालविरुद्ध दिएको विवादास्पद अभिव्यक्तिका कारण पार्टीले स्पष्टीकरण सोधेको छ। अनुशासन आयोगले सोधेको स्पष्टीकरणको आधारमा आगामी निर्णय लिइने पार्टी सचिव सोमप्रसाद पाण्डेले जानकारी दिए। झाँक्रीले अध्यक्ष नेपालविरुद्ध बोल्दै “काँधमा मरेको सिनो बोकेर हिँड्न सकिन्न”
स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।