सिम्रिक एयरको हेलिकप्टर भालुबाङमा आकस्मिक अवतरण

दाङ । बाजुराबाट बिरामी लिएर काठमाडौं जान तयारी अवस्थामा रहेको सिम्रिक एयरको हेलिकप्टर खराब मौसमका कारण दाङको भालुबाङमा आकस्मिक अवतरण गरिएको छ। भीषण वर्षा र खराब मौसमका कारण उडान सम्भव नहुने स्थिति बनेपछि हेलिकप्टरलाई सशस्त्र प्रहरी बलको २९ नम्बर गण परिसरमा अवतरण गराइएको हो। गणपति

स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com