काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का वरिष्ठ नेता झलनाथ खनालले आफूले पार्टी छाड्ने कुरा कल्पनासमेत नगरेको प्रस्ट पारेका छन्। शनिबार राजधानीमा आयोजित पत्रकार भेटघाटमा बोल्दै खनालले कसैले राजीनामा माग्दैमा आफू चुपचाप राजीनामा दिएर नहिँड्ने स्पष्ट पारे। “विद्रोह गरेर बनाइएको पार्टीलाई वैचारिक र सैद्धान्तिक रूपमा रुपान्तरण गर्नुपर्नेछ,”
स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।