अटो दुर्घटनामा आमाछोरीको मृत्यु

काठमाडौं । इलामको फाकफोकथुम गाउँपालिका–६ हाङ्मासुलीमा शुक्रबार राति भएको अटो दुर्घटनामा आमा छोरीको मृत्यु भएको छ । दुर्घटनामा घाइते भएकी २७ वर्षीया कविता श्रेष्ठ र उनका करिब ८ वर्षीया छोरी सुस्मिता श्रेष्ठको उपचारका क्रममा मृत्यु भएको हो । दुर्घटनापछि दुवै जनालाई झापाको बिर्तामोडस्थित बीएन्डसी अस्पताल

स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com