पेस्तोल र लागुऔषधसहित काठमाडौंमा २ जना पक्राउ

काठमाडौं  । काठमाडौँको चाबाहिल बाट पेस्तोल र लागुऔषधसहित दुई जनालाई पक्राउ गरिएको छ। लागुऔषध नियन्त्रण ब्युरो ले शुक्रबार पक्राउ गरेको र उनीहरूको साथबाट ९ एमएम पेस्तोल एक थान र ३०१.४९० ग्राम एम्फेटामाइन बरामद भएको जनाएको छ। पक्राउ पर्नेमा टकबहादुर गुरूङ (५३) र दिलबहादुर गुरूङ (७०)

स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com