काठमाडौं । काठमाडौंको नागढुङ्गामा गरिएको जाँचका क्रममा लागुपदार्थ सेवन (लापसे) गरी सवारी साधन चलाउने ६ जना चालक पक्राउ परेका छन्। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले बिहीबार गरेको चेकिङमा सार्वजनिक यातायात र मालवाहक ट्रकका चालकहरू ‘लापसे’ को अवस्थामा फेला परेका हुन्। पक्राउ पर्नेहरूमा चार जना ट्रक
स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।