काठमाडाैं । पश्चिम् नवलपरासी निर्वाचन क्षेत्र नम्बर १ का उम्मेदवार बिनोद चौधरीले उखु किसानका समस्या समाधानका लागि आफुले कुनै कसर बाकी नराख्ने बताएका छ्न ।बिगत देखि उखु किसानका समस्यामा सरकारलाई झकझक्याएको पनि उनले बताए ।आगामी दिनमा समेत उखु किसानका समस्या समाधानमा आफू प्रतिबद्ध रहेको बताए
स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।