काठमाडौं। नेपालका लागि अमेरिकी राजदूत डीन आर थम्पसनले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष बिदाइ भेट गरेका छन् । बिहीबार शीतल निवासमा उनले राष्ट्रपति पौडेलसँग बिदाइ भेट गरेका हुन् । भेटमा उनीहरूबिच नेपाल र अमेरिकाबिच रहिआएको द्विपक्षीय सम्बन्ध,आपसी हित र चासोका विषयमा कुराकानी भएको राष्ट्रपति कार्यालयले जनाएको छ
स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।