सङ्खुवासभामा बोलेरो जिप दुर्घटना अपडेटः मृतक दुई जनाको पहिचान खुल्यो

सङ्खुवासभा । सङ्खुवासभाको चैनपुर नगरपालिका–२ नुनढाकीमा भएको बोलेरो जिप दुर्घटनामा मृत्यु हुने दुई जनाको पहिचान खुलेको छ। जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी नायब उपरीक्षक कुमारप्रसाद मैनालीका अनुसार दुर्घटनामा चैनपुर नगरपालिका–१ का ५९ वर्षीय वीरबहादुर लिम्बू र सोही वडाका पैरे निवासी अनिष थक्लुङको मृत्यु भएको हो।

स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com