काठमाडौं । भारतीय नागरिकलाई नेपाली नागरिकता बनाउन सहयोग गरेको आरोपमा दाङको राजपुर गाउँपालिका–४ का वडाध्यक्षसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा राजपुर गाउँपालिका–४ का वडाध्यक्ष रामेश्वर अहिर, भारतीय नागरिक आलम जोल्हा, वडासचिव राजकुमार कहार तथा कार्यालय सहयोगी मिना चौधरी रहेका छन्। प्रहरीका अनुसार
स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।