काठमाडाैं । निरन्तर वर्षासँगै बाढी-पहिरोको सम्भावना बढेपछि हेटौँडा–काठमाडौं जोड्ने सबै वैकल्पिक सडकमार्गमा सवारीसाधन सञ्चालन रोकिएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको निर्णयअनुसार कान्तिलोकपथ, हेटौँडा-भैँसे-फाखेल सडक र हेटौँडा–चित्लाङ-काठमाडौं सडकमार्गमा आज बिहानदेखि यातायात आवागमन बन्द गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी निरीक्षक पुष्कर बोगटीले
स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।