काठमाडौं । प्रतिनिधिसभाको बैठक स्थगित भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा का सांसदहरूले निलो रिबनमा वेल घेराउ गरेपछि नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले नियमापत्ति जनाएका थिए । त्यसपछि लगतै सभामुखले बैठक ३० मिनेटका लागि बैठक स्थगित गरेका हुन् ।
स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।