काबुल । अफगानिस्तानमा आइतबार मध्यरात गएको ६ रेक्टर स्केलको शक्तिशाली भूकम्पमा कम्तीमा ८ सय जनाको ज्यान गएको छ भने दुई हजार पाँच सयभन्दा बढी घाइते भएका छन्। मृतकको संख्या अझै बढ्ने आशंका गरिएको छ। भूकम्पले सुतिरहेका मानिसलाई घरका भग्नावशेषले च्याप्दा ठूलो मानवीय क्षति भएको हो।
स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।