काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रधानमन्त्री केपी शर्मा ओली, भौतिक पूर्वाधारमन्त्री देवेन्द्र दाहाल र श्रममन्त्री शरदसिंह भण्डारीद्वारा हेलिकोप्टर चढेर गरिएको सुख्खा क्षेत्रको निरीक्षणमाथि आपत्ति जनाएको छ। रास्वपाका सांसद अशोक कुमार चौधरीले सामाजिक सञ्जालमार्फत सरकारको यो कदमप्रति गम्भीर प्रश्न उठाएका छन्। उनले हेलिकोप्टरको लाखौँ रुपैयाँ
स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।