काठमाडौं । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष नारायणकाजी श्रेष्ठ स्वास्थ्य उपचारका लागि चीनको बेइजिङ पुगेका छन्। श्रेष्ठको सचिवालयले जानकारी दिँदै भनेका छन् कि उनी बुधबार राति नियमित स्वास्थ्य जाँच र उपचारका लागि बेइजिङ प्रस्थान गरेका हुन्। सन् २०८० मा चीन भ्रमणका क्रममा श्रेष्ठलाई हृदयाघात भएको थियो।
स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।