कर्णालीका मुख्यमन्त्री कँडेलको सरकारी र निजी निवासमा आगजनी र तोडफोड

सुर्खेत । कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलको निजी निवासमा पनि आगजनी गरिएको छ। जेनजी आन्दोलनकारीहरुले मंगलबार बेलुका वीरेन्द्रनगर नगरपालिका-४ भैरवस्थानमा रहेको कँडेलको निजी निवासमा पनि तोडफोड र आगजनी गरेका हुन् ‌। त्यसअघि उनीहरुले सरकारी निवासमा पनि आगजनी गरेका थिए

स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com