काठमाडौं। श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ उदयपुरमा मोटरसाइकल दुर्घटनामा परेका छन्। कटारीबाट आफैँले मोटरसाइकल चलाएर बेलकातर्फ जाँदै गर्दा हिजो उनी दुर्घटनामा परेका हुन्। पार्टी स्रोतका अनुसार साम्पाङले एउटा हातले मोटरसाइकल चलाउँदै अर्को हातले भिडिओ खिचिरहेका थिए र सोही क्रममा सन्तुलन गुम्दा मोटरसाइकल पल्टिएको थियो।
स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।