काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार बर्खास्त गरेका ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका राज्यमन्त्री पूर्णबहादुर तामाङको नाम अझै मन्त्रालयको वेबसाइटमा कायम देखिएको छ। प्रधानमन्त्री ओलीले तामाङलाई सरकारको निर्णयविरुद्ध सार्वजनिक रुपमा बोल्दै सरकारभित्रै बसेर विरोध गरेको आरोप लगाउँदै पदबाट हटाएका थिए। बर्खास्तीको निर्णयसँगै राष्ट्रपति कार्यालयले
स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।