दिल्लीका २० स्कुल बमले उडाइदिने धम्की

एजेन्सी । भारतको राजधानी दिल्लीमा विद्यालयहरूलाई इमेलमार्फत बम विस्फोट गराउने धम्की आउने क्रम अझै रोकिएको छैन। पछिल्ला केही दिनयता दैनिक रूपमा धम्की आइरहँदा अभिभावक र विद्यार्थी त्रसित बनेका छन्। प्रहरीका अनुसार पछिल्लो पटक दिल्लीका २० भन्दा बढी विद्यालयलाई इमेलमार्फत बम विस्फोटको धम्की प्राप्त भएको छ।

स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com