काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एकान्तकुनास्थित निर्वाण मानसिक स्वास्थ्य केन्द्रमा उपचाररत पूर्व जनमुक्ति सेना सदस्य खुमबहादुर विक लाई दुई लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गरेका छन्। अध्यक्ष प्रचण्डले स्वतः केन्द्र पुगेर खुमबहादुरलाई दुई लाख रुपैयाँको चेक हस्तान्तरण गरेका हुन्।
स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।