सर्वोच्चको फैसलामा उपेन्द्रको टिप्पणी: ‘यो राजनीतिक मामिला हो, अनुसन्धान गरे सहयोग गर्छु’

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले गौर नरसंहार प्रकरणमा पुनः अनुसन्धान भए आफू निष्पक्ष सहयोग गर्न तयार रहेको बताएका छन्। सर्वोच्च अदालतले भदौ २ गते (सोमबार) १८ वर्षअघि भएको गौर नरसंहारबारे पुनः छानबिन अघि बढाउन आदेश दिएपछि अध्यक्ष यादवले प्रतिक्रिया दिएका हुन्।

स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com