केटा साथीको घरमा गएकी किशोरीको मृत्यु प्रेम सम्बन्धमा रहेको आशंका

काठमाडौं । केटा साथीको घर गएकी एक किशोरीको रहस्यमय मृत्यु भएको छ। ललितपुरको महालक्ष्मी नगरपालिका–३, बोझेपोखरीमा बसोबास गर्ने १८ वर्षीय युवकको घरमा बुधवार दिउँसो गएकी ती किशोरीको केही समयपछि बेहोस अवस्थामा फेला परेकी थिइन्। उनी बेहोस भएपछि तत्कालै उपचारका लागि ग्वार्कोस्थित किष्ट अस्पताल पुर्‍याइएको थियो।

स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com