ऋणको दायरा असिमित नहोस् भन्नेमा सरकार सजगः अर्थमन्त्री पौडेल

काठमाडौं । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकार ऋणको दायरालाई असिमित बनाउने पक्षमा नरहेको स्पष्ट पारेका छन्। राष्ट्रिय सभाको बैठकमा सांसदहरूका जिज्ञासाको जवाफ दिँदै उनले अर्थमन्त्रालयले उत्पादन र पूँजीगत खर्चमा ऋणको सदुपयोग गर्न विशेष ध्यान दिएको बताए। उनका अनुसार करको दायरा विस्तार, राजस्व चुहावट नियन्त्रण,

स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com