काठमाडाैं । पूर्वसांस्कृतिक, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले धरानमा निर्माण गरिएको आफ्नाे शालिक हटाउन माग गरेका छन्। सामाजिक सञ्जालमार्फत मंगलबार सार्वजनिक प्रतिक्रिया दिँदै उनले शालिक बनाउने परम्पराप्रति असहमति जनाउँदै सो शालिकलाई “कसैले नदेख्ने र कहिल्यै नभेट्ने गरी गाडिदिन” धरानको स्थानीय सरकारसँग अनुरोध गरेका छन्।
स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।