जुम्लाबाट प्रतिनिधिसभामा राप्रपाका ज्ञानेन्द्र शाही निर्वाचित

काठमाडौं । जुम्लाबाट राप्रपा उम्मेदवार ज्ञानेन्द्र शाही प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । सत्ता गठबन्धनका तर्फबाट साझा उम्मेदवार माओवादी केन्द्रकी गोमा गौतम कुँवरलाई दोब्बर बढी मतले पराजित गर्दै राप्रपाका शाही सांसद चुनिएका हुन् । निर्वाचित शाहीले २२ हजार ८ सय १९ मत पाए भने पराजित कुँवरले

स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com