कप्तानगञ्ज घटनामा मृतक संख्या दुई पुग्यो, जयप्रकाश मेहताको उपचारकै क्रममा मृत्यु

सुनसरी । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा गत आइतबार भएको हिंसात्मक घटनामा प्रहरीको गोली लागेर घाइते भएका २७ वर्षीय जयप्रकाश मेहताको उपचारका क्रममा मृत्यु भएको छ। विराटनगरस्थित न्युरो अस्पतालमा उपचाररत मेहताको बिहीबार दिउँसो निधन भएको अस्पताल प्रशासनले जनाएको छ। अस्पतालका अनुसार उनको अवस्था सुरुदेखि नै गम्भीर

स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com