प्रदेश संरचना नेता व्यवस्थापनका लागि मात्र हुन् : रवि लामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले हालको प्रदेश संरचनाले कहीँ पनि नपुर्‍याउने बताएका छन् । केन्द्रीय समिति र संसदीय दलको बैठकपछि पत्रकार सम्मेलनमा सभापति लामिछानेले यस्तो बताएका हुन् । सङ्घीयताबारे मुख खोल्दै उनले अहिलेका प्रदेश संरचना नेता व्यवस्थापनका लागि मात्र भएको बताए ।

स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com