सत्तापक्ष पक्षको कर्मचारी आन्दोलन स्थगित र विपक्षीको जारी

काठमाडौँ । नेकपा एमाले सम्बद्ध नेपाल निजामती कर्मचारी आन्दोलन जारी रहेको जनाएको छ । सङ्घीय निजामती सेवा ऐनमा आफ्ना सुझाव सरकारले नमानेको भन्दै विभिन्न माग राखेर आन्दोलनमा उत्रिएका विभिन्न कर्मचारी ट्रेड युनियनहरूमध्ये एमाले निकट सङ्गठनले छुट्टै विज्ञप्ति जारी गर्दै आन्दोलन जारी रहेका जनाएको हो ।

स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com