काठमाडौं । पूर्वराष्ट्रपति रामवरण यादवले राष्ट्रपति विद्यादेवी भण्डारीलाई राजीनामा दिन सुझाएका छन्। एक मिडियासँको कुराकानीमा उनले राष्ट्रपति भण्डारीले संविधानको उल्लंघन गरेकाले राजीनामा दिन सुझाब दिएका हुन् । दोस्रो पटक प्रमाणीकरणका निम्ति पुगेको विधेयक रोक्न नमिल्दा नमिल्दै पनि उनले विधेयक रोकेर संविधान क्रस गरेको बताए ।
स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।