‘एमसिसीमा व्याख्यात्मक घोषणाले देश दुर्घटनाबाट जोगायौँ’ : प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्टेट पार्टनरसीप प्रोग्राम (एसपिपी)मा एमाले अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रघात गरेको आरोप लगाएका छन्। ललितपुरमा आयोजित जनप्रतिनिधिलाई प्रशिक्षण दिँदै प्रचण्डले भने, ‘एमसिसीमा अमेरिकाले १२ बुँदे घोषणालाई स्वीकार गरेको छ। अहिले त्यो घोषणा योजनाकै अंग बनेको छ।

स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com