म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका–२ रुमको तामेङ गाउँमा पहिरोमा परेर हराइरहेका थप तीनजनाको शव पनि भेटिएको छ। पहिरोमा परेर मृत्यु हुनेको संख्या पाँच पुगेको छ। मृतकहरु एकै परिवारका हुन्। पहिरोमा परेर दुईजना घाइते भएका छन्। मृत्यु हुनेमध्ये दुइजनाको शव बिहान फेला परेको थियो। बाँकी हराईरहेका
स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।