काठमाडौं । सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा अनुसन्धानका लागि हिरासतमा रहेका व्यवसायी सुलभ अग्रवाललाई स्वास्थ्य समस्या देखिएपछि अस्पताल भर्ना गरिएको छ। सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका महानिर्देशक निर्मल ढकालका अनुसार चिकित्सकको परामर्शपछि अग्रवाललाई केही दिनअघि पाटन अस्पतालमा भर्ना गरिएको हो। उनी यसअघि ललितपुर प्रहरीको हिरासतमा राखिएका थिए। शङ्कर
स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।