काठमाडौं । राजधानीको चोभार क्षेत्रमा प्रहरीले चलाएको गोलीबाट एक जना घाइते भएका छन्। उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले अभियुक्तलाई नियन्त्रणमा लिने क्रममा गोली प्रहार गरेको हो। कार्यालयका एसएसपी सन्तोष खड्काका अनुसार गोली लागेर सुजन शाही घाइते भएका छन्। शाही केही दिनअघि कीर्तिपुरमा भएको हत्याकाण्डका मुख्य
स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।