काठमाडौं । सरकारले सुकुम्बासी तथा अव्यवस्थित बस्तीका कारण प्रभावित भएका विद्यार्थीहरूलाई नजिकका उपयुक्त विद्यालयमा स्थानान्तरण गर्न निर्देशन दिएको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले बस्ती स्थानान्तरणबाट असर परेका विद्यार्थीहरूको सुरक्षा, पढाइ निरन्तरता र सहजीकरण सुनिश्चित गर्न ६ बुँदे निर्देशन जारी गरेका हुन् ।
स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।