कार्यकाल सकिएको १९ महिनासम्म राष्ट्रिय सभाका पूर्वअध्यक्षले गरेनन् गाडी फिर्ता

काठमाडौं । राष्ट्रिय सभाका पूर्वअध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले अध्यक्ष पदमा रहँदा प्रयोग गरेको सवारीसाधन अझै फिर्ता नगरेको खुलासा भएको छ । संसद् सचिवालयका अनुसार उनलाई सात महिनाअघि नै गाडी फिर्ता गर्न पत्र पठाइएको थियो, तर अहिलेसम्म कुनै प्रतिक्रिया प्राप्त भएको छैन । सचिवालयका एक अधिकारीका भने,

स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com