सर्वपक्षीय सरकार गठनको माग गर्दै भोलिबाट देशव्यापी आन्दोलन गर्ने घोषणा

काठमाडौं । जेनजी मिराज ढुङ्गाना समूहले भोलिदेखि देशभर शान्तिपूर्ण आन्दोलन सुरु गर्ने घोषणा गरेको छ। आइतबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमार्फत समूहले आन्दोलनको कार्यक्रम सार्वजनिक गरेको हो। समूहका संयोजक मिराज ढुङ्गानाले लोकतान्त्रिक र अहिंसात्मक माध्यमबाट आफ्ना मागहरू अघि बढाइने स्पष्ट पार्दै देशव्यापी शान्तिपूर्ण आन्दोलनको घोषणा गरे।

स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com