काठमाडौं । नेपाली बजारमा सुनको मूल्य तोलामा ११ हजार रूपैयाँ घटेको छ । नेपाली सुनचाँदी व्यवसायी महासंघका अनुसार आज बुधबार प्रतितोला तीन लाख १७ हजार ६०० रुपैयाँ कायम भएको छ । अघिल्लो दिन भने प्रतितोला तीन लाख २८ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।
स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।