काठमाडौं । गुण्डागर्दीमा संलग्न रहेको आरोपमा पक्राउ परेका युवराज गुरुङ उर्फ ‘सानुभाइ’ धरौटीमा रिहा भएका छन्। काठमाडौं जिल्ला अदालतको आदेशअनुसार उनले ७ हजार रुपैयाँ धरौटी बुझाएपछि रिहा भएका हुन्। जेन–जी आन्दोलनपछि एक व्यवसायीलाई धम्की दिएको आरोपमा प्रहरीले उनलाई असोज १९ गते टोखाबाट पक्राउ गरेको थियो।
स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।