काठमाडौं । काठमाडौंको माइतीघर मण्डलाबाट डा. निकोलस भुसाललाई पक्राउ गरिएको छ। पक्राउमा डा. भुसालसहित सञ्जीव दाहाल र अन्य एकजनासहित कुल ३ जनालाई समेटिएको छ। उनीहरूलाई जिल्ला प्रहरी परिसर, काठमाडौंमा राखिएको छ। माइतीघर क्षेत्रमा डा. भुसाल नेतृत्वको समूहले शान्तिपूर्ण प्रदर्शन गर्ने तयारी गरेको बताइएको थियो।
स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।