जेनजी प्रदर्शनमा मृत्यु हुनेको संख्या पाँच पुग्यो

काठमाडौं । जेन–जी युवाहरूको प्रदर्शनका क्रममा घाइते भएका चार जनाको ट्रमा सेन्टरमा उपचारको क्रममा मृत्यु भएको छ। यसअघि सिभिल अस्पतालमा पनि एक प्रदर्शनकारीको मृत्यु भएको थियो भने केही अन्य घाइतेहरूमा गोली लागेको छ। घाइतेहरूको संख्या बढ्दै गएपछि अस्पतालमा आपतकालीन उपचारको व्यवस्था थप गरिएको छ। प्रहरी

स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com