इंग्ल्याण्डविरुद्द नेपालको सानदार जीत

काठमाडौं । हङकङ सिक्सेजमा नेपालले इंग्ल्याण्डलाई पराजित गरेको छ । मोङ कोकमा शुक्रबार भएको खेलमा नेपालले इंग्ल्याण्डलाई ६ विकेटले पराजित गरेको हो । ९८ रनको लक्ष्य नेपालले ४.२ ओभरमा कुनै विकेट नगुमाई पूरा गरेको हो । नेपालका लागि कप्तान सन्दीप जोराले अर्धशतक पूरा गरे ।

स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com